logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बेनि बजारबाट क्रान्तिकारी का २ बिध्यार्थि गिरफ्तार ……


  • राजनीति
  • बिहिबार, माघ २४ २०७५

बिब्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला सचिब रोहित बि।क। र सदस्य सुशील किसानलाई प्रहरीले बिहीबार बिहानै सदरमुकाम बेनी बजार बाट गिरफ्तारी गरेको छ ।
संगठनका अध्यक्ष बिनय खडकाले एक बिग्यप्ती जारी गर्दै आफ्नो संगठनको केन्द्रिय कार्यक्रम अनुसार २४ माघमा १ दिने शैक्षिक हडतालको आयोजना गरिएको र उक्त कार्यक्रम लाई असफल पार्ने योजनाका साथ सचिब रोहित लगायतकाको गिरफ्तारी भएको जानकारी दिनुभयो ।

साथै उहाले पक्राउ गरिएका बिध्यार्थीहारुलाई बिना सर्त तत्काल रिहाई गर्न प्रहरी प्रासासन समक्ष जोडदार माग गर्नु भएको छ । अन्यथा कडा संघर्सको सामाना गर्नुपर्ने चेतावनी समेत दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार