logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कार्यकर्ता छुटाउदै नेविसंघका महामन्त्री काफ्लेले दिए यस्तो चेतावनी


  • आश तमु
  • शुक्रबार, माघ २५ २०७५

संसदको प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको भातृसगठन नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अनुसार कास्की जिल्लामा भएको आन्दोलनका क्रममा  गाडी जलाएको आरोपमा गिरफ्तार भएका ३ जना जिल्ला नेताहरु आज रिहाई भएका छन ।

गत २२ गते गिरफ्तार भएका  प्रशुराम बस्नेत, बिनय पौडेल,डिभान भुजेल लाई कास्की अदालतले रिहाई गरेको नेविसंघका महामन्त्री कुन्दन राज काफ्ले ले जनाएकाथिए छन ।

रिहाइ हुने नेताकार्यकर्ताको स्वागत अभिनन्दन नेविसंघ महामन्त्री काफ्ले ले नै गरेका थिए ।
कार्यकर्ताको अभिनन्दन पछि सामाजिक संजालमा स्टाटस अपलोड गर्दौ ज्यानमारा, बालात्कारी, अर्बौ रुपैयाको भ्रष्टाचार गर्नेलाई समात्न नसक्ने यो सरकारले नेविसंघलाई नजिस्काउन चेतावनी समेत दिएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार