अखिल (क्रान्तिकारी) पुर्व अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी का नेता पुर्ण बहादुर सिह लगायत ४ जना बिरुद्ध मुद्दा चलाइएकाे छ।
जिल्लाको छत्रदेव गाउँपालिकाबाट गिरफ्तार नेपाल कम्युनिस्ट पार्टीका चारजना नेताविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेकाे नजाइएकाे छ । बुधबार प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो ।
प्रहरीले नेताहरुलाइ किन गिरफ्तार गरियाे स्पष्ट गरेको छैन । तर पछिल्लो समय बिप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता बिरुद्ध गृह अाक्रमक देखिईकाे छ।