logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

को-को प्रवेश गरे विप्लवको पार्टीमा ?


  • राजनीति
  • आइतबार, भाद्र २५ २०७४

निर्वाचनमा होमिरहेको बेलामा विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी छोड्ने र परिवर्तन गर्ने फेशन जस्तै भएको छ । तर यो राज्य ब्यवस्थाको विरुद्ध संघर्षमा रहेको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गर्नेको लहर पनि देशब्यापी रुपमा चलेको देखिन्छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रमका बिचमा माओवादी केन्द्रका पिबिएम,क्रान्तिकारी माओवादी र नयाशत्ती बाट दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

प्रज्ञा प्रतिष्ठान कमलादीको सभाकक्षमा ध्रुवीकरण कार्यक्रम मार्फत प्रवेश गरेका लाइ  नेकपाका महासचिव विप्लवले स्वागत गरेका हुन

को को गरे प्रवेश :-

माकेवाट केन्द्रीय सदस्य क कुलानन्द गिरी, कृष्ण विक, क. गणेश (धादिङ), केस तथा जनमुक्ति सेनाका विर्गेड कमाण्डर क. जोखिम, र्कान्तिकारी माओवादीवाट केन्द्रीय सल्लाहकार झपेन्द्र वैध, नयाँ शक्ति केस वावुलाल वस्याल लगायत सयौँ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार