logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रकाण्ड पुत्र नरेन्द्र बिश्वकर्मालाइ थप ६ दिनकाे म्याद थप


  • राजनीति
  • सोमबार, फाल्गुन ६ २०७५

बिप्लव नेतृत्वको नेकपाका प्रबक्ता का छाेरा तगा अखिल (क्रान्तिकारी ) का  काेषाअध्यक्ष  नरेन्द्र बिश्वक्रमालाइ थप ६ दिनकाे म्याद थपिएको छ।

नरेन्द्र गत १९ बिहीवार साँझ काठमाडौं जाने क्रममा विराटनगर बिमानस्थलबाट पक्राउ परेका थिए ।

उनीविरुद्ध गत शुक्रबार सात दिनको म्याद थप गरेको प्रहरीले बिहीबार थप अनुसन्धानका लागि भन्दै १० दिनको म्याद थपिएकाे थियाे भने आइतबार ७ दिन अरु म्याद थप गरिएको छ।

मुलुकी अपराधसंहिता २०७४ अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट दश दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीले जनाएकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार