logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

‘लुटको प्रतिकारस्वरुप’ एनसेल टावरमा हानिएको हो : हेमन्त प्रकाश ओली ‘सुदर्शन’


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शन ले एनसेल टावर माथिको कार्वाही पार्टीले गरेको बताएका छन । उनले एनसेलले नेपाली जनता माथी लुट मच्चाएको भन्दै लुटको प्रतिकार गरिएको बताएकाछन ।

बिबिसी नेपाली सेवामा पत्रकार गनि अन्सारी सग कुरा गर्दै उक्त कुरा बताएकाहुन । देश र जनताको पक्षमा संघर्षगर्दा  क्रान्ति गर्दा केहि छिट्फुट दु:खद घटना हुन सक्ने भन्दै दुख ब्यक्त गरेका छन । नेपाली जनताले नराम्रो सित प्रतिरोध गर्छन र राज्य सत्ता बाट लखेटेर नया सत्ता निर्माण गर्ने बताएकाछन ।

अबको वार्ता १७ हजार जनताको बलिदान,८० प्रतिशत भुभाग र ४० हजार जनमुक्ति सेनाको बारेमा के हुन्छ भन्नेमा मात्र वार्ता हुने वताएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार