राजनीति
बिप्लब निकट नेकपा कास्की अन्नपूर्ण गाउपालिकाले २४ औ जनयुद्ध दिबस र सहिद सप्ताह को अबसरमा महान सहिद क छलिमाया नेपाली क सिमा र बेपत्ता परिवार टीका बिक को परिवारजन लाई लुम्ले ६ मा सम्मान गरेको छ।
२०५८ साल फागुन १२ मा तनहु को कुम्ले खोला मा सहिद हुनुभयकी क सिमाको १७औ स्मृति सभा तथा सहिद स्तम्भ को उद्घाटन गर्दै नेकपा कास्की का नेता तथा अन्नपूर्ण गा पा इन्चार्ज क परिवर्तन ले सहिदको रगत माथी होलि खेलेर प्रचण्ड बाबुरामले सत्ता सङ्ग सम्झौता गरेर जनतालाइ धोका दियको ,सहिद बेपत्ता ,घाइते हरुलाइ उपेक्षा गरेको ले अन्तिम लडाइँ लद्ने बेला आयको ले सबै सहिद बेपत्ता परिवारलाई क्रान्तिको अभिभावक भैदिन अनुरोध गरेका छन।