logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सहिद दिवश महान साम्यवादी अजम्बरी बिचार, जनयुद्धका सपना र आदर्श सग जाेडिएकाे छ : बिप्लव


  • अखिल बिश्वकर्मा
  • मंगलबार, फाल्गुन १४ २०७५

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले आजबाट सुरु भएकाे सहिद सप्ताह काे अबसरमा अभिनन्दन जारी गरेका छन्।     आजबाट सहिद सप्ताह सुरु भएको छ । माओवादीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्‍न कार्यक्रम गर्दै आएको छ । जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्‍गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।
जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । त्यसैले तत्कालिन नेकपा (माओवादी)ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो । प्रथम सहिद रम्तेलसँगै जनयुद्धका सहिदहरुको सम्झनामा बिप्लव नेतृत्वको नेकपा ले १४ देखि २१ गतेसम्म विभिन्‍न कार्यक्रम गर्दै आएका छन्
यस्तो छ बिप्लवकाे अभिनन्दन पत्र

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार