logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

छोरीको बिहेमा सरीक हुदाँ विप्लवका युवा नेता भुजेल प्रकाउ


  • राजनीति
  • मंगलबार, फाल्गुन १४ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सुर्य भुजेललाई प्रहरीले पक्राउ गरेको नेकपा स्रोतले जनाएको छ । आफ्नो दाईको छोरीको बिहेमा सरीक भै रहेका भुजेललाई पार्टी प्यालेसवाटै प्रहरीले गिरफ्तार गरेको नेकपाले बताएको छ।

पछिल्लो समय एनसेल टावरमा आक्रमण भैसके पछि प्रहरी  विप्लवका नेता कार्यकर्तालाइ निगरानी बढाएको छ । एनसेल टावरको आगजनीमा सम्लग्न भएको आशंकामा अहिले सम्म देशैभरबाट विप्लवका नेता कार्यकर्तालाई निगरानीमा राखिएको प्रहरी प्रवक्ताले यस अगाडी  नै बताएका थिए । यधपी पुरा जानकारी आउन बाकी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार