राजनीति
चिकित्सकहरुकाे अथक प्रयासका बाबजुत सत्तारूढ दल नेकपा का नेता तथा पुर्वअर्थमन्त्रि भरतमोहन अधिकारी काे निधन भएकाे छ।
उपचारमा खटिएका चिकित्सकले पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था आशा मार्नुपर्ने अवस्थामा पुगेकाे बताएको केही समय नबित्दै उनकाे निधन भएकाे स्राेत ले जनाएको छ।
उनकाे काठमाडौ स्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेकाे थियाे ।