राजनीति
इइजबर्दियाका युवराज चौधरी र भीमबहादुर चौधरीले नियुक्ति पाएका छन्। उनीहरू सबैजना माओवादी कार्यकर्ता हुन्।
आपूर्तिमन्त्री शिवकुमार मण्डल
मन्त्री मण्डलले प्रमुख स्वकीय सचिवमा दिनेशकुमार राजवंशीलाई नियुक्ति दिएका छन्। सचिवालयमा नियुक्ति पाउनेमा मोरङका ईश्वरी आचार्य र चिन्तन भुजेल रहेका छन्। राजवंशी, आचार्य र भुजेल तीनै जना माओवादी केन्द्रको सहायक संगठन वाईसीएलका केन्द्रीय नेता हुन्।
थाहखबर बाट