logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिप्लवकाे किसान संगठन अध्यक्ष कार्की गिरफ्तार


  • राजनीति
  • मंगलबार, फाल्गुन २१ २०७५

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा निकट  नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । कार्कीलाई मंगलबार दिउँसो काठमाडौँमा रहेको कोठाबाट सादा र बर्दीधारी प्रहरीले गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ । उनलाई बिनाकारण प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको  अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले  जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार