logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रदेश सासंद मल्ल विप्लव नेकपाको नियन्त्रणमा


  • आश तमु
  • शुक्रबार, फाल्गुन २४ २०७५

सत्तारूढ दल नेकपा बझाङका बाट प्रदेश सासद रहेकी देवकी मल्ललाई  नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । बझाङको बिजगडाबाट विप्लव नेतृत्वको नेकपा का कार्यकर्ताले नियन्त्रण लिएको एक जना नेताले सामाजिक संजालमा स्टाटस अपलोड गरेका छन।

अखिल नेपाल महिला संघकी क्रान्तिकारी कि केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई गिरफ्तार गरिएको निर्मला पन्तको न्याय लगायतका बिषयमा सरकारले देखाएको ब्यवहारका बिरूद्ध गिरफ्तार गरिएको नेकपा बझाङले बताएको छ ।

कार्यक्रममा हिडिरहेकाे बेला १५ / २० जनाको अपरिचित मान्छेहरुले आएर छलफल गर्नु छ भनेर लगेको पारिवारिक स्राेत ले जनाएकोछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार