logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवलाइ तिरस्कार गरे फसादमा परिन्छ : नेता बिडारी


  • राजनीति
  • आइतबार, फाल्गुन २६ २०७५

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा  राष्ट्रिय सभा सदस्य रामनारायण  बिडारीले विप्लव नेतृत्वको नेकपासग राजनीति व्यवहार गर्न सरकारसग माग गरेका छन्। उनले विप्लव नेतृत्वको पार्टीलाई तिरस्कार नर्गन सरकारलाई सुझाव दिएका छन् ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले तत्काल विप्लवलाई खोजेर वार्ता गर्न सरकारलाई सुझाव दिएका हुन् । बैठकमा बोल्दै उनले भने, ‘विप्लवलाई खोजर  सँगै राखेर वार्ता गर । उनीहरुलाई तिरस्कार नगर । तिरस्कार गरियो भने फेरि फसादमा परिने भन्दै सासंद बिडारीले सरकारकाे ध्यानाकर्षण गराएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार