नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) का केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई अछाम अदालतले रिहा गरे लगत्तै अदालत परिषर बाटै पुन पक्राउ गरिएकाे छ।
संगठन सुदृढ तथा बिस्तार अभियान २ का क्रममा अछाम पुगेकि नेतृ चन्दलाइ एनसेलमाथि बम हानेकाे आराेपमा उनलाई साेधपुछ गर्न भन्दै डिएसपिले बाेलायर पक्राउ गर्न लाएका थिए।