logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अपहरित बिरबहादुर मध्यरातमा रिहा


  • राजनीति
  • आइतबार, असोज १ २०७४

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको अपहरणमा परेका थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर रिहा भएका छन् । बिहीबार अपहरणमा परेका उनी शनिबार राति पौने एघार बजे रिहा भएका हुन् ।

नेकपाका कार्यकर्ताले सञ्चारकर्मीलाई टेलिफोन गरी बोलाएर रोल्पा नगरपालिकाको धबाङ भनभने भन्ने स्थानमा घर्तीमगरलाई छाडिदिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार