logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यस्ताे छ सिके राउतकाे पार्टीको केन्द्रीय कमिटी


  • राजनीति
  • मंगलबार, चैत्र ५ २०७५

स्वतन्त्र मधेसकाे माग राख्दै भुमिगत आन्दोलन गरिरहेका बिखण्डनकारी काे छविले स्थापित सिके राउतकाे पार्टीको केन्द्रीय समितिकाे बैठक सम्पन्न भएकाे छ।
स्वतन्त्र मधेस गठबन्धनकाे नाम दिइएकाे उक्त पार्टीसग सरकारले नाटकिय रुपमा ११ बुदे सहमति गर्दै मुलधार काे राजनीतिक मा प्रबेश गराएपछि पहिलाे पटक बैठक बसेकाे थियाे। सुरक्षाकर्मी पत्रकार समेतलाई निशेध गरिएको उक्त बैठकले पार्टीको नाम परिवर्तन गर्दै डाक्टर सिके राउतलाइ पार्टी अध्यक्ष घाेषणा गरेकाे थियाे ।

को–को छन् ३५ सदस्यीय कार्य समितिमा ?

पार्टीको केन्द्रीय अध्यक्षमा डा.सिके राउत रहेका छन् भने केन्द्रीय सदस्यहरुमा क्रमशः कैलाश महतो(महोत्तरी), राजकुमार यादव(सिरहा), अब्दुल खान(बर्दिया), चन्दन सिंह(महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिल महतो(झापा), परमेश्वर मुर्मु(मोरङ), सीतारामा पण्डित (सुनसरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), ईन्द्रजीत यादव(धनुषा), सञ्जय यादव (महोत्तरी), नरेश कुशवाहा(सर्लाही), वीरेन्द्र साह( रौतहट), दिनेश यादव (बारा), सञ्जय साह(पर्सा), धु्रव गौड(नवलपरासी), भोपेन्द्र यादव(रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष(बाँके), महेन्द्रप्रसाद चौधरी (कैलाली), दुर्गा चौहान(नवलपरासी) र आशा मेहता(सुनसरी) रहेका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार