logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनसरकार सुदृढ गर्दै विप्लव नेतृत्वको नेकपा


  • राजनीति
  • मंगलबार, चैत्र ५ २०७५

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपनि उसले आफ्नो जनसरकार ब्यबस्थित गर्न सुरु गरेकाे छ।पुरानाे सत्ता बिरुद्ध बैकल्पिक शक्तिकाे रुपमा उभ्याउदै उसले सडकाबाट जनसंबिधानकाे मस्यौदा र केन्द्रीय जनपरिषदकाे घाेषणा यश अघि नै गरिसकेको थियाे ।

दाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव ले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिलको रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार गठन गरिएको जिल्ला जसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकालाई झनै सक्रिय बनाइएको उनको भनाई छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार