logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सेवाग्राही बाट कमिशन लिएको भन्दै प्रमुख इन्जिनियरलाइ जुत्ताको माला


  • राजनीति
  • आइतबार, असोज १ २०७४

नेपाल कम्युनिस्ट पार्टी चितवनले रत्ननगर नगरपालिका प्रमुख इन्जिनियर प्रकाश ढुंगाना कालोमोसो दलेको छ ।

संस्था र परियोजनामा बजेट पारिदिने नाममा, घरजग्गा र बाटोको सिफारिस गरेबापत कमिशन खाने साथै भुमाफिया हरुसङ्ग मिलेर घोल र एेलानी जग्गा जग्गा दलालको नाममा नामसरी गर्ने, भुमाफियासङ्ग मिलेर सुकुम्बासी बस्तीमा आतंङ्क मच्चाएको भन्दै चितवनको रत्ननगर नगरपालिकाका मुख्य इन्जिनियर प्रकाश ढुङ्गानालाइ कालो मोसो दलेको नेपाल कम्युनिस्ट पार्टी, चितवनले जानकारी दिएको छ ।

उनको कार्यक्षमा गएर कालो मोसो र जुत्ताको माला लगाएको बताइएको छ । ढुङ्गानाको कार्यक्षमा भेटिएको पर्चामा उनलाइ कार्वाही गर्न पर्ने  ६ बटा बुद्दाहरु  उल्लेख गरेको पाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार