राजनीति
NEPAL,KATHMANDU,AUGUST 15, 2016 (Xinhua) -- Nepal's Deputy Prime
Minister and Minister for Finance Krishna Bahadur Mahara speaks during
an exclusive interview with Xinhua prior to his visit to China at
Minister's office,Singhadurbar in Kathmandu,Nepal,August 14,2016. DPM
is heading to China in the capacity of special emissary of Prime
Minister Pushpa Kamal Dahal ?Prachanda'to discuss about various bilateral
issues and mainly about President Xi Jinping's possible upcoming visit to
Nepal.(Xinhua /Sunil Sharma)
उत्तरकोरियाले ३० भदौमा गरेको क्षेप्यास्त्र परीक्षणप्रति नेपालले भर्त्सना गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्य संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्पविपरित भएको बताएको छ ।
सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय समुदायको बारम्बारको चेतावनीका बावजदु उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण कायम राख्नु निन्दनीय रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।
नरसंहारका लागि प्रयोग हुने हातहतियार निःशस्त्रीकरण गर्नुपर्ने सिद्धान्तमा नेपाल सधैं अविचलित रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । ‘र, नेपालले कोरियाली प्रायःद्विपमा शान्ति र स्थिरता चाहेको छ,’ विज्ञप्तिमा छ ।