logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेपाली कांग्रेसका नेता सिटौला अस्पतालमा भर्ना यस्तो छ अवस्था


  • राजनीति
  • शुक्रबार, चैत्र ८ २०७५

काठमाडौं -नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला अस्पतालमा भर्ना भएका छन् । अस्वस्थ भएपछि धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा भर्ना भएका हुन ।

अचानक स्वास्थयमा समस्या देखिएपछि शुक्रवार साँझदेखि उनलाई हृयाम्सको आईसीयूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएकाले आईसीयूमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

उनको उपचारमा डा।अर्जुन कार्की, राजु पंगेनी, भुपेन्द्र बस्नेत, सबिन कोइराला लगायतको टिम संलग्न छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार