logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवप्रतिकाे बुझाइमा प्रधानमन्त्री र रक्षामन्त्री बिच फाटाे


  • राजनीति
  • मंगलबार, चैत्र १२ २०७५

नेत्रविक्रम चन्द विप्लवमाथीकाे प्रतिबन्धबारे प्रधानमन्त्री र रक्षामन्त्री बिच मतभेद देखिएकाे छ। सरकाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको थियो । तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको पार्टी प्रतिको दृष्टिकोण बाझिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन चैत महिनाभरको समय दिएका छन् । उनले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा विप्लव समूहलाई संवादमा आउन यही चैत महिनाको समय दिइएको जानकारी दिए । आजको नागरिक दैनिकमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार