logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रतिबन्ध जायज छैन यसले गृहयुद्ध हुन्छ : नेका


  • राजनीति
  • मंगलबार, चैत्र १२ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेकपामा माथिकाे प्रतिबन्ध जायज नभयकाे निश्कर्ष निकालेकाे छ।

साेमबार कांग्रेस संसदिय दलकाे बैठकले सरकार अधिनायकवाद तिर उन्मुख भयकाे भन्दै विप्लवलाइ उत्तेजित बनायर देशलाइ गृहयुद्धमा लान खाेजेकाे ठहर गरेकाे छ।सरकारले विप्लवलाई प्रतिबन्ध लगाएर झन् उत्तेजित बनाउने काम गरेको नेपाली कांग्रेसले बताएको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव लाई प्रतिबन्ध लगाउनु बेठीक भएको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । त्यस्तै कांग्रेसले शान्तिपूर्ण  राजनीतिमा आउन विप्लव लाई आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार