राजनीति
आफ्ना कार्यकर्ता गिरफ्तारीको बिरोधामा संघर्षका कार्यक्रम गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी कास्कीले आज जनप्रीय क्याम्पस छेउ पोखरामा मा एउटा सरकारी पजेरो तोडफोड गरेको छ ।
बा १ झ ९६२२ नम्बरको गाडीमा छापामार शैलीला तोडफोड गरिएको जानकारी प्राप्त भएको छ । तोडफोड बाट गाडीको सिसामा क्षती पुगेको छ