राजनीति
हिमाली जिल्ला मनाङको जिल्ला शिक्षामा दुईजना अधिकारीले काम गरिरहेका छन् ।
शिक्षा मन्त्रालयले रमाकान्त सर्माको सरुवापत्र नपठाइए विभागबाट टुकराज अधिकारीलाई खटाएपछि दुवै जनाले हाजिर गरिरहेका हुन् ।
गत भदौ ५ गतेको सचिवस्तरीय बैठकको निर्णयले सरुवा गरेको भिनए पनि एक महिनासम्म शर्माको हातमा पत्र परेको छैन ।
अधिकारीले सरुवा भएको ४ सातापछि आईतबारदेखि हाजिर गर्न थालेका छन् ।, यो खबर आजकोकान्तिपुरमा छ ।