राजनीति
रौतहटको कटहरिया नगरपालिकामा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहान कटहरीया मतदान केन्द्रमा मतगणनाका विषयमा भएको विवादपछिको झडपमा राजपाका कार्यकर्ता ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो ।