राजनीति
बजार अनुगमनमा गएका आपुर्ती राज्यमन्त्री सहितको टोलिमाथी कैलालिको टिकापुरका ब्यापारीहरुले ढुंगामुढा गर्नुका साथै सटर बन्द गरेका छन ।
कालोबजारी गर्न तथा उपभोक्ताबाट अकुत मुल्य असुल्न पल्केका ब्यापारीहरु यसरी अन्धाधुन्द रुपमा आई लाग्नुले यो देशमा तिनिहरुले कानुनी शासनको खिल्ली उडाएको भन्दै सर्वसाधारणले बिरोध जनाएका छन ।