logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुरानो सहयोद्दा माथी यसरी खनिए देव गुरुङ “विप्लव पार्टी नभई समुह हो,राज्यले नियन्त्रण गर्छ”


  • राजनीति
  • आइतबार, चैत्र २४ २०७५

काठमाडौँ–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी लाई नभई उसका गैह्कानुनी गतिविधिमाथि मात्रै नियन्त्रण गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टी नभैइ समुह भएको स्पष्ट पार्नुभएको छ ।

शुक्रबार रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै स्थायी समिति सदस्य समेत रहेका नेता गुरुङले विदेशी शक्तिहरुबीच टकराव चलिरहेका बेला आन्तरिक द्धन्द्धमा हिजोकै तरिकाले जान खोजियो भने देशकै अस्तित्व समाप्त हुने चेतावनी समेत दिए। उनले राजनीतिक रुपले समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए।उनले भने, “कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार