logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

वडा कार्यालयले नजिकै ३ वटा सुतली बम बिस्पाेट


  • राजनीति
  • सोमबार, चैत्र २५ २०७५

धनुषाको धनुषाधाम नगरपालिका –५  मा खेतमा गाडेर राखिएको अवस्थामा रहेको ३ वटा सुतली बम विष्फोट भएको छ ।

इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवका अनुसार साँझ उक्त सुतली बम विष्फो भएको हो ।

वडा कार्यलयभन्दा ५ सय मिटरको दुरीमा रहेको खेतमा बम बिस्फोट भएको इन्सपेक्टर यादवले जानकारी दिए ।

उनका अनुसार खेतमा ट्याक्टरले जोतिरहेको बेला ट्याक्टर  बम गाडिएको ठाउँ हुँदै गुज्रिएको बेला विष्फोट भएको उनले बताए ।

इप्रकाले जनाएअनुसार ज१त ९८८२ नम्बरको ट्याकटरले खेत जोतिरहेका बेला बम विष्फोट भएको थियो ।

बम कमसल रहेकोले बिस्फोटबाट कुनै क्षति नभएको र यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार