logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका जनसरकार प्रमुख पक्राउ


  • राजनीति
  • शुक्रबार, चैत्र २९ २०७५

नेत्रबिक्रम चन्द विप्लव काे जनसरकार कैलाली जिल्ला अन्तर्गत बर्दगोरिया गाउँपालिकाका जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेहरुमा अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजारनजिकैबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै नेतालाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार