logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलिले राष्ट्रको नाममा सम्बोधन गर्ने ,के गर्न सक्छन नयाँ घोषणा


  • राजनीति
  • शनिबार, चैत्र ३० २०७५

काठमाडौं । संघारमा आएको नयाँ वर्ष २०७६ को अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकारका प्रधानमन्त्री ओलीले विहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने बताइएको छ ।

ओलीले पुरानो वर्षको विदाई तथा नयाँ वर्षको स्वागतका लागि आजै नेताहरुलाई बालुवाटारमा रात्रीभोज समेत दिँदैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार