logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

“चन्द्रगिरी हिल” गोप्य वैठक लगतै नेकपा महासचिव पौडेल किन उडे चीन ?


  • रासस
  • आइतबार, बैशाख १ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन्।
उनी सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न शनिबार चीनतर्फ प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

चीनमा रहँदा महासचिव पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने हुने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार