logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रसुवाली कविलाइ सशस्त्र प्रहरीको बिशेष टोलीले गिरफ्तार


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

पोखरा- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता भन्दै रसुवाली कवि( ठाकुरप्रसाद तिमिल्सेना ) लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा उनलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरेको हो।

उनि प्रगतिशील साहित्यका प्रखर विद्यार्थी हुन । उनले समाजमा दैनिक घट्ने गतिविधि लाइ आफ्नो एङ्गलले ब्याख्या गर्न सक्ने साहित्यकारको रुपमा परिचित छन सरकारले प्रतिवन्ध लगाएपछि देशभर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ पर्ने क्रम बढेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार