logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्डका आर्थिक ब्यवस्थापक सुमार्गी र ढकाल विप्लवको निगरानीमा


  • राजनीति
  • सोमबार, असोज ३० २०७४

संसदिय ब्यवस्थाको बिरोध गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारद्वारा घोषित राज्यसभा र संसद्को चुनाव खारेज गर्ने औपचारिक निर्णय पनि गरेको छ भने राज्यलाइ कर छ्ली गर्नेलाइ कार्वाही गर्ने घोषणा गरेको छ।

नेकपाले राष्ट्रिय स्तरका भ्रष्टाचारीको घर घेर्ने र ती भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिने लोकप्रिय कार्यक्रमसमेत घोषणा गरेको छ । उसले नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्का, कर फर्स्योट आयोगका निलम्बित प्रमुख चूडामणि शर्मा, व्यापारी अजय सुमार्गी, जनमैत्री अस्पताल, चन्द्रागिरि केबुलकारका मालिक चन्द्र ढकाललगायत छन् । ति मध्य अजय सुमार्गी र चन्द्र ढकाल प्रचण्डका सहयोगी मानिन्छ्न ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार