logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेकपाका झापा जिल्ला इञ्चार्ज पक्राउ


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

झापा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका झापा जिल्ला इञ्चार्जसहित २ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।बिर्तामोड नगरपालिका–१ को आँखा अस्पताल नजिकैबाट प्रहरीले जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय, अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार