logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

खुल्ला मंचका सटरमा डोजर लगाइदै बाध्य भयो महानगर


  • राजनीति
  • शनिबार, बैशाख १४ २०७६

केहि दुन देखी सवत्र बिरोध भएको खुल्ला मंच प्रकरणले महानगरलाइ झुकाएको छ । चौतर्फी विरोध र दवाव थेग्न नसकेपछि काठमाडौं महानगरपालिका खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काउने निष्कर्षमा पुगेको छ ।

महानगरपालिकाले ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काउन लागेका हो । सटर भत्काउनका लागि महानगरपालिकाले डोजर फिल्डमा खटाएको छ ।

ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो ।
भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार