राजनीति
नेपाल कम्युनिस्ट पार्टीका प्रवत्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले बाम र लोकतान्त्रिक गठबन्धन दुबैलाई एउटै चिहान बनाउने चेतावनी दिएका छन् ।
खुल्लामञ्चमा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको सभामा बोल्दै जनताको शक्तीको रुपमा उदाउँदै गएको पार्टीको बिरुद्ध षडयन्त्र गर्ने, गिरफ्तार गर्ने, हावादारी मुद्धा लगाउने चेष्टा गर्नेहरुको बेलैमा एउटै चिहान हुने बताए ।
बिगतमा महान जनयुद्धका दिनहरुलाई नर्बिसर्न प्रधानमन्त्री देउवालाई चेतावनी दिँदै उनले देउवालाइ बिगत नर्बिसनु समेत चेतावनी दिएका छन।