logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बैशाख २३ नेकपा माओवादीको बन्द आव्हान यस्तो छ कारण


  • राजनीति
  • बिहिबार, बैशाख १९ २०७६

नेपाल कम्युनिस्ट माओवादीले  पार्टीले महँगी ,भ्रष्टाचार र चर्म वेथिती विरुद्ध भन्दै बैशाख २३ गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीको मध्य कमाण्डले एक बिज्ञप्ती जारी गर्दै  बैशाख २३ को बन्द भएको जानकारी गराएको छ । अध्यक्ष नेपाल र मध्यकामाण्ड इन्चार्ज सगुन र लुम्बिनी इन्चार्ज प्रतापको नाम बाट बिज्ञप्ती जारी गरिएको छ ।

 

 

मध्यकमाण्ड र  लुम्बिनी ब्युरोको बिज्ञप्तीमा बन्द सफल पार्न आव्हान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार