logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सिचाइ कार्यालय गौरिलाल उपाध्यायलाइ मातेको अवस्थामा सवारी सहित नेकपाले समात्यो ।


  • राजनीति
  • बिहिबार, कार्तिक ९ २०७४

नेपाल कम्युनिस्ट पार्टी कैलालीले टिकापुरमा रहेको मनकामना  कटेजमा सरकारी गाडी सवार हुदै जाड रक्सी सेवन गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी एरिया न १३ टिकापुर कैलालीले बा २ झ २५५९ को गाडी केही समय नियन्त्रण लिइ प्रहरी प्रशासन लाई बुझाएको कुरा बिद्यार्थी नेता बिरेन्द्र बिश्वकर्माले बताएकाछन ।

सिचाइ कार्यालय सहायक गौरिलाल उपाध्याय जाडरक्सी खाएर मातिएको अवस्थामा भेटीएका उनलाइ पत्रकारको रोहवरमा छोडिएको छ ।

अहिले प्रहरी ले निज मदिरा सेवन गरेका गौरी लाल उपाध्याय मापेस गर्न अस्पताल लगेको समेत बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार