logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनयुद्धका मित्रको फेरी मिलन


  • पत्रपत्रिका
  • सोमबार, बैशाख २३ २०७६

तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराई संविधान घोषणाको केही समयपछि पार्टी परित्याग गरे । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

नयाँ शक्ति पार्टी गठन गरेका उनले वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटे । माओवादी जनयुद्ध कालमा पार्टीको जनवर्गीय संगठन मधेसी मुक्ति मोर्चाको अध्यक्ष रहेका उपेन्द्र यादवको राष्ट्रिय राजनीतिमा चर्चा थोरै भयो ।

तर, २०५४ सालमा माओवादी परित्यागसँगै मधेसी जनअधिकार फोरम नेपाल स्थापना गर्दै अगाडि बढेपछि उनको चर्चा राष्ट्रिय राजनीतिमा हुन थाल्यो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार