logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

छापामार शैलीमा क्रान्तिकारीको मसाल जुलुस ढकाल गिरफ्तारीको तिब्र बिरोध ..(भिडियो हेर्नुस् )


  • राजनीति
  • शुक्रबार, बैशाख २७ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल लाई प्रहरीले गैरन्यायिक रुपमा गिरफ्तार गरेको भन्दै अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला काठमाडौं ले आज काठमाडौं मा मसाल जुलुस निकालेको छ ।

कडा सुरक्षा घेरामा रहेको राजधानीमा क्रान्तिकारीका नेता कार्यकर्ताले छापामार शैलीमा जुलुस निकालेका हुन । जुलुसमा जिल्ला अध्यक्ष उषा किरणले केपिओली सरकार कलमसंग डराएर युवा बिद्यार्थी हरुलाई भड्काउनेकाम गरेको आरोप लगाएको छन । क्रान्तिकारीले केपि/प्रचण्ड सरकार ले आफ्ना असफलता लुकाउन र सारा जनताको ध्यानन अनेत्रै मोडियोस भनेर विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टिलाई प्रतिबन्ध लगाएर लज्जास्पद नाटक रचेको आरोप अखिल(क्रान्तिकारी) ले लगाएको छ ।

जुलुसमा आफ्ना केन्द्रिय अध्यक्ष लाई विनासर्त अबिलम्ब रिहाईको माग गर्दै चर्का नारा लगाएका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार