logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बाम गठबन्धन स्याललाइ रङ्ग्याएर बाघ बनाए जस्तो हो : नेत्र बिक्रम चन्द ‘विप्लव’


  • राजनीति
  • सोमबार, कार्तिक १३ २०७४

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले अहिले बाम गठबन्धन स्याललाइ रङ्ग्याएर बाघ बनाएको चटके खेल भन्दा अर्को नभएको बताएका छन । राजधानीको एक टेलिभिजन संगको कुराकानिमा उक्त कुरा बताएका हुन ।
उनले बाबुराम प्रचण्डले नेपाली क्रान्ति लाइ गम्भिर धोका दिएकोले नया ढंगबाट अगाडी बढ्नु पर्ने अनिवार्यता रहेको धारणा राखेका छन । अहिले नेपाली राजनीतिमा केहि चटकेहरुले जनतालाइ नया तरिका बाट भ्रम दिन खोजेको भन्दै सचेतता पुर्वक प्रतिकार गर्नु पर्ने कुरा बताएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार