logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेकपाका झपा क्षेत्रीय इन्चार्ज पुन प्रकाउ


  • रासस
  • बुधबार, जेष्ठ १ २०७६

जाजरकोट -जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले मंगलबार राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव नेकपाका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए।

पुनले विप्लव नेकपाका कार्यकर्तालाई विभिन्न ठाउँमा पुर्‍याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार