logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मातृशाेकमा रहेकि नेतृ चन्दलाई जेल चलान


  • राजनीति
  • बुधबार, जेष्ठ १ २०७६

प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी )का केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई पुर्पक्षका लागि भन्दै आज जेल चलान गरिएको छ।

कैलाली जिल्ला अदालतले नेकपाकी केन्द्रीय सदस्य बन्धु चन्दसहित चारजनालाई बुधबार पुर्पक्षका लागि थुना आदेश दिँदै जेल चलान गरेको हाे । उनलाई प्रहरीले डेढ महिनाअघि अछामबाट गिरफ्तार गरेको थियो । नेतृ चन्दलाई सरकारले राज्यविद्रोहको मुद्दा लगाएको छ ।

यहि बैसाख २७ गते मातृशाेक परेका नेतृ चन्दलाई अछामबाट गिरफ्तार गरि बाकेे  हुँदै कैललि लगिएको थियाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार