logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

नेकपाका भेरीका इन्चार्ज सितल गिरफ्तार


  • राजनीति
  • मंगलबार, जेष्ठ ७ २०७६

सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा भेरी ब्युराे इन्चार्ज सितल लाई प्रहरीले आज सुर्खेत बाट गिरफ्तार गरेकाे छ ।केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज सितल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई  आज प्रहरीले विनाकारण सुर्खेतबाट गिरफ्तार गरेको हाे ।सुर्खेतको भेरीउत्तरगंगा नगरपालिका ५ भजेनीबाट बिहान ९ बजेतिर घरमा बसिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज सितल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई गिरफ्तार गरिएको बताइएको छ ।उहाँहरु दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेतमा राखिएको बुझिएको छ । प्रतिबन्ध पछि  स्थायी सदस्य सुदर्शन सहित पाेलिटब्युुुुराे सदस्यहरु माेेेहन कार्कि ‘जिवन्त’ भरत बम ‘रणबिर’ केन्द्रीय सदस्यहरु वसन्त, असल,आदर्श, बन्धु चन्द लगायत सयाै नेता कार्यकर्ता जेल छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार