राजनीति
निर्वाचन खारेजी अभियान संचालन गरेको नेपाल कम्युनिस्ट पार्टीले गृहमन्त्री जनार्दन शर्माको घरमा कालो ब्यानर राखेको छ । नेपाली क्रान्तिलाई धोका र गद्दारी गरेको र यो निर्वाचन प्रकृया पनि थप शोषण र लुटपाट गर्नको लागि गर्न खोजिएको भन्दै बिरोध स्वरुप कालो ब्यानर राखेको बताएको छ ।