राजनीति
आगामी निर्वाचनको खारेज गर्ने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी प्रयास लाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेकपाले भने गैरकानुनी तवरमा गिरफ्तार गरेको भन्दै शिघ्र रिहाइकोआग गरेको छ ।