logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अखिल (क्रान्तिकारी )काे कार्यक्रममा प्रहरी हस्तक्षेप ४ जना गिरफ्तार


  • राजनीति
  • शुक्रबार, जेष्ठ १० २०७६

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी )ले भाेजपुरमा हत्या गरिएका राजु घिमिरेकाे हत्याकाे बिराेधमा प्रदर्शन गर्ने क्रममा काठमाडौं काे शान्तिबाटिका बाट प्रहरीले  ४ जना बिधार्थी नेता लाई गिरफ्तार गरेकाे छ ।

प्रदर्शन का क्रममा  विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले आज रत्नपार्कबाट बिधार्थी नेता बिरेन्द्र लाेहाेर तारा सन्ज्याल रमेश सुनार सहित ४ जनालाइ गिरफ्तार गरेकाे छ  ।

त्यस्तै सिन्धुलीबाट जनकपुर ब्युराे सदस्य तिर्थ राई तथा युवा जनकपुर ब्युराे प्रमुख  पवन कुमार महताे  पक्राउ परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार