logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपा द्धारा रोल्पा बन्दको आब्हान


  • राजनीति
  • आइतबार, कार्तिक २६ २०७४

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना राेल्पालि नेता कार्यकर्तालाई प्रशासनले मनपरि धरपकड गरेको तथा गिरफ्तार गरेको बिरोध र गिरफ्तार भएका नेताकार्यकर्ताको  रिहाइको माग गर्दै मसिर २७ गते ल्राेल्पा जिल्ला बन्द अाह्वान गरेको छ ।

आफ्ना नेता कार्यकता माथी अनावश्यक दुख दिने र राज्य न्युनतम राजनीतिक तरिका समेत नअपनाएको भन्दै नेकपा थप आक्रोशित भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार