logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्रीपरिषदको पत्रकार सम्मेलन होटेल हिमालयनमा


  • राजनीति
  • बिहिबार, जेष्ठ १६ २०७६

सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यो पटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने भएको छ ।

सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नियमति पत्रकार सम्मेलनस्थल परिवर्तन गरेको जानकारी दिएका हुन् ।

बिहीबार अपरान्ह होटल हिमालयमा हुने पत्रकार सम्मेलनमा सुचना तथा सञ्चार मन्त्रीका साथै अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी हुनेछन् ।

Gokul Prasad Baskota @GokulPBaskota नेपाल सरकारद्दारा साप्ताहिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलन आज दिउँसो ४ बजे होटल हिमालय पुल्चोक ललितपुरमा हुने सबै पत्रकार साथीहरूमा जानकारी गराईन्छ । पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिबडा र सरकारको प्रबक्ता समेत गरि दुबै मन्त्री रहने छौ। 44 10:02 AM – May 30, 2019 Twitter Ads info and privacy 20 people are talking about this

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार